Tuesday, 17 July 2018

मदन पुरस्कारका लागि आठ पुस्तकको सूची सार्वजनिक

मदन पुरस्कार गुठीले २०७४ सालको लागि आठ वटा श्रेष्ठ पुस्तकको सूची सार्वजनिक गरेको छ ।




गुठीलाई प्राप्त भएका कूल २५३ पुस्तकबाट आठवटा पुस्तक छनोटमा परेका हुन् ।
छनोटमा परेका यी आठ पुस्तकमध्ये एउटाले मदन पुरस्कार–२०७४ प्राप्त गर्नेछ ।
अकारादि क्रममा मदन पुरस्कार गुठीबाट घोषणा गरिएका ‘श्रेष्ठ पुस्तक–२०७४’ को सूची यसप्रकार छ ।
कैरनः ध्रुवसत्य परियार
नथियाः सरस्वती प्रतीक्षा
पाठशालाः तीर्थ गुरूङ
भुइयाँः यज्ञश
यारः नयनराज पाण्डे
योगमायाः नीलम कार्की ‘निहारिका’
लिम्बुनी गाउँः राज माङलाक
हिमाली दर्शनः मोहन वैद्य ‘किरण’
प्रतिकृया दिनुहोस




Friends, If you like this post, kindly react or comment below the Post and do Share your Response...Thanks for Reading :)

Tuesday, 3 July 2018

उपत्यकाको सात सार्वजनिक स्थानमा इन्टरनेट



काठमाडौँ महानगरपालिकाका सात सार्वजनिक स्थानमा इण्टरनेट जडान गरिएको छ । जडित इण्टरनेट नागरिकले निःशुल्क प्रयोग गर्न पाउनेछन् ।

करीब तीन महिनाअघि कामपा र वल्र्ड लिङ्क कम्युनिकेशन प्रालिबीच भएको सम्झौतानुसार केही दिनअघि सर्वसाधारणका लागि पशुपतिनाथ क्षेत्र, बालाजु उद्यान, शंखपार्क, स्वयम्भू, बौद्ध र हनुमानढोका दरबार क्षेत्रमा निःशुल्क इन्टरनेट जडान गरिएको छ ।

If you Like this Article, Please do share with your Friends too.