✍️सुजाता निरौला
आज मेरो देशको सिमा मिचिएको छ
अनि
नेपाल आमा
हाम्रो अस्तित्व मेटन खोजिएको छ ।।
केहि बर्ष अगाडि नेपालको हो है भनेर तोकिएको त्यो रमणीय सिक्किम र दार्जिलिङ भारतले खोसेको छ ।।
त्यति मात्रै कहाँ हो र नेपाल आमा
आज फेरि पछ्छिम लिपुलेक र कालापानी आफ्नो बनाको छ,
न्यानो सिक्किम खोसिदा मारिएका सहिदहरुको रगत ताजै हुदा आमा,
पछ्छिम जोगाउन लागेका तिम्रा वीर छोराहरूको लास फेरि लडेको छ
अनि आमा,
राजा महेन्द्र हुदा सम्म कत्ति शान्त थियो मेरो देश
महेन्द्र मरेपछि बेहाल भएको छ आमा,
मेरो देशको हाल भएको छ आमा ।
देश बनाउन भनेर तिमिले जन्माएका छोराहरु नि
त्यो कुर्सीमा केछ कुन्नि
मात्रै त्यसै को लागि लडछन आमा
आजकल त्यो कुर्सीको भुत चडेदेखी
दाजुभाइ एकआपस मा लड्छन आमा ।।
छिमेकीले यता फेरि देशको सिमा मिच्न थालिसस्क्यो
जुटाउदा त तिमिले एकै हुल बनायौ सायद
पार्टी एकीकृत रे खै हो त्यो फुटेर
आफ्नै दाजुभाइ शत्रु भएका छन आमा
कराउछन जनता देश लुटियो लौ न भन्दै
हेर्दै रमिता
कानमा तेल हालेर बसेका छन आमा,
आमा
2072 को भुकम्प ले लडेका घर खै त
पुननिर्माण भएको
अनि बाढी पीडितले खै त गास बाँस अनि कपास पाएको ।
यो पाराले त तिम्रो इज्जत लुटिन्छ हेर
हामी नेपाली हुनुको अस्तित्व मेटिन्छ हेर
त्यसैले बिन्ती नेपाल आमा ।।
फेरि पनि बलभद्र र भिमसेन जन्माइदेउ
आमा
पृथ्वीनारायण र त्रिभुवन जन्माइदेउ
अनि आमा
देशको लागि रगत बगाउन र सहिद हुन तयार छौ हामी ,
एउटा युद्ध रचेर नेपाल आमा
पुर्बको न्यानो सिक्किम दार्जिलिङ अनि
पछ्छिमको लिपुलेक र कालापानी फर्काइदेउ
अनि नेपाल आमा
नेपालीको अस्तित्व बचाइदेउ ।।
नेपाली हु भनेर गर्बका साथ बोल्ने बाताबरण बनाइदेउ ।
#जय_नेपाल
#जय_देश ।। नेपाली हामी रहौला कहाँ, नेपालै नरहे 🇳🇵🇳🇵