बाहुन ।।
हो उ बाहुन हो
सेतो चन्द्न घसेर बस्छ
पहेँलो पिताम्बर बेरेर बस्छ
अनि थरिथरिका माला लगाएर बस्छ
एउटा हाम्रो परम्परा जोगाउन धर्म जोगाउन
साच्चै उ कसैको घरमा
गएर ब्यासमा बसेर
सर्बस्स्वो ज्ञान हामिलाइ दिन्छ ।
हाम्रो जन्म सङ सङ सङै एउटा हामिलाइ
चिनारी दिन्छ ।
त्यो बाहुन हो
जो हामी मर्न घिटघिट हुदा बैतर्णी मन्त्र पढेर
केहि दिन हामिलाइ जिवित राख्छ
एउटा बिबाह जस्तो पबित्र सम्बन्ध जोड्दिन्छ।
जन्म देखि मृत्यु सम्मका सबै एकएक काजकाम गर्छ ।
उ समाजमा
पण्डित भनेर चिनिन्छ
पुरेत भनेर चिनिन्छ
अनि कहिलेकाही
टपरे बाहुन भनेर चिनिन्छ
तर अनेकौं नाम राख्दै हिड्नेलाइ के थाहा
जे भने नि उ सधैं सबैलाई राम्रो ज्ञान दिन्छ
उसले एउटा धर्म अनि सस्कृती सदैब जोगाउछ
#respect_ब्राह्मण ।।।
टपरे बाहुन भनेर चिनिन्छ
तर अनेकौं नाम राख्दै हिड्नेलाइ के थाहा
जे भने नि उ सधैं सबैलाई राम्रो ज्ञान दिन्छ
उसले एउटा धर्म अनि सस्कृती सदैब जोगाउछ
#respect_ब्राह्मण ।।।