Monday, 27 April 2020

corona virusकोरोना भाइरस

कविता
कोरोना भाइरस
जसरी बाटामा फोहोरको थुप्रो थुप्रे जस्तै आज लासका थुप्रा थुप्रेको देख्दा गलानी महसुस हुदो रैछ ।।
अरु बेला खुल्ला आकाशमा उड्न रमाउने चराहरुलाइ पिजडामा थुन्दा कराएको आज lockdown ले त्यो आफुमा प्रत्यक्ष दर्साउदा खेरी सबैलाई खुल्ला आवश्यक
पर्छ भन्ने महसुस हुदो रैछ ।।
...

पुगिसरी पुग्नेलाइ त ठिकै छ
तर अहिले खाएर भरे के खाउ भन्नेलाई
त्यो एक पोको तेलले त्यो 1 किलो चिनिले के गरि टार्ला र अभाव ।
कोरोनाको डरले भित्रभित्रै भोकले ती अनकन्टार कोठाबाट लास निस्के भने ।।
अमेरिका र अस्ट्रेलियामा जिन्दगी अनि सपनाहरू कति सोचेसोचे
तर यहीँ रोगले बाकसमा बाधी सडिआए भने
त्यसैले भोलि अनकन्टार कोठाबाट कसैका लास ननिस्किउन
बाचे भोलि घुमौला , मिठामिठा परिकार खाउला
त्यसैले म मेरो आयु लम्ब्याउन घरमा सुरक्षित बस्छु, तिमी तिम्रो आयु लम्ब्याउन घरमा सुरक्षीत बस ।।।
यो कोरोना भाइरस बाट मृत्यु भएका सम्पुर्ण मा हार्दिक श्रद्धाञ्जली ।।
अनि बिरामी भएर अस्पतालको सैयामा भएका सम्पुर्णमा ।स्वास्थ लाभको शुभकामना ।।
✍️suzata_niraula

If you Like this Article, Please do share with your Friends too.