परदेश
साइला काजिको ऋण ले च्यापेपछी
कलिलो उमेरमा छोरो परेदेशियो
degree सकेर जागिरको लागि भौतारिएर
केही सीप नलागेपछि आज छोरो परदेश जाँदै छ ...
सानू झुप्रो बर्सौ देखि चुहिएको छ म बुढो भैसके
अब आसाको त्यान्द्द्रो नि नौ डाडा पारी जाँदै छ
त्यै आसाले
पुरानो कचौरामा थोरै दहि खुवाएर आगन सम्म पुर्याइ आमाले अनि थोत्रा झोलामा केही जोड लुगा हाली बहिनिले चौतारी सम्म पुर्याइ अनि
बा ले एयर्पोट सम्म पुर्याएर छोरो गेट बाट ओझेल नहुन्जेल हेरिरहे ।
के थाहा
छोरो आउन्जेल मेरो
उमेरले डाडोपो काट्ला कि
खै छोरो आइन्जेल
मैले जुनि पो फेर्छु कि ।।