पृय तिमी
त्यो साउन महिनाको बाढी छलेर तिम्रो सामु आइपुगेको त्यो दिन
तिम्रो त्यो प्रतीक्षा अनि बुर्कुसी मार्दै तिम्रो अङ्गगालोमा बाधिएको त्यो दिन
अनि तिम्रा हातभरी चक्लेट थमाइदिदा थोरै टुत्रा मलाई दिदै माया बढेको त्यो दिन ।
केही पीडाले थकित भै अनुहार कालो हुँदा मेरो ...
तिम्रो छाती आराम गर्ने बिछ्यौना बनेको त्यो दिन ।
महिनौ म आउने समय तिम्ले कुर्दै गर्दा
अनयासै टुंगो लाग्दा तिमी खुसी भएको त्यो दिन थोरै तिम्लाइ सताउदै तिम्रा हातमा हात थाम्दै
यात्रा गरेको त्यो दिन ।।
याद गरेउ या गरेनौ छुट्टिन लाग्दा अर्को भेटको समय सोध्दै बिदा भै छुटिएको त्यो दिन ।।
आजपनी ती खाजा खाका ठाउले हाम्लाइ पर्खन्छ रे
त्यो बसेको पार्कले हामिलाइ बोलाउछन रे
ती हातसमाएर हिडेका अनि थकाइ मारेका त्यो सुन्दर ठाउले
हाम्रो जोडि पर्खन्छ रे ।
पहिलो भेट अनि अन्तिम भेट सायद त्यै रहेछ हाम्रो
ती क्षणले अझै मुटु छुन्छ मेरो ।।❤️❤️❤️
#कथा पहिलो डेटको
#मानौ अन्तिम भेटको