म छाती फुलाउदै गर्बका साथ भन्छु
म इन्जिनियरिङ गर्दैछु भनेर
बा ले तल्लो पट्टिको खेत बेचेर मलाई
इन्जिनियरिङ गर्न पैसा जुटाएको
त्यो पैसा उकास्नु छ अब मैले
काठमाडौमा महँगो कोठामा बसेर
चामलका तर पुगेका बोराले मलाई नियाल्छन
अनि महिना नपुग्दै घरबेटीले कोठा ढक्ढकाउछन
सक्न त सके मैले इन्जिनियरिङ

जागीरका लागि धाउदा धाउदा जुत्ता फाटे
तर जागिर पाइन
छ चोटि लोकसेवा भिडे
अह तर त्यसबाट नि कुनै प्रगति भएन
ए केटो
लौ न अब त पढिसकिस त त्यो बेचेको जग्गा कहिले किन्छन
ए भाइ कोठाको भाडा कहिले तिर्ने
नज जान्छ त्यो खाली चामलको बोरा
तिरअलिक बेगले हावा चल्यो भने उडाउछ पक्कै किनकि त्यो खाली छ
अनि कोठाको ढोका पछाडि ठडिएको थ्रेडोलाइड ले मलाई बारबार नियाल्छ
केहि सीप नगालेपछी खाडी छिर्न बाध्य बनाउछ
भन्न मात्रै सजिलो छ
फलानो त इन्जिनियर पो त
यसको त जिन्दगी मालामाल छ भनेर
तर त्यो सब आफुलाइ बाहेक
अरुलाइहामी
इन्जिनियर को ब्यथा अरुलाइ के था

तस्बिर = फेसबुक बाट ❤️❤️🙏🙏🙏