सानू ❤️
थाहा छ तिमिलाइ
तिमिले propose गरेको दिन न propose day थियो ।
तिमिले जिन्दगीभर साथ दिन्छु भनेर कसम खाएको दिन न promise Day थियो ।
अनि सानू
त्यो पहिलो डेट अनि अन्तिम भेट याद छ तिमिलाइ
त्यो दिन मेरा अँजुली ले तिम्रा अजुलिभरी थमाएका चक्लेट खाएका दिन न त चक्लेट डे थियो ।
अनि तिमि सङ भेटेर तिमिलाइ अङ्गाल्दै म खुसी भएको दिन न huge day थियो ।
अनि सानू सुनन्❤️❤️❤️
तिम्रा आखामा आँखा जुधाइ ती झ्याप्पै परेका दारी पन्छाइ चुम्बन गरेको दिन न kiss Day थियो ।
अनि केहि दिनलाई तिमिले दिएको माया मैले सुइकारेको दिन न त valentine Day थियो ।।
अनि सुनन्❤️❤️
मैले सपना सजाएका निर्दोष नयनमा बिश्वासघातको छुरा रोपेको दिन न त ब्रेकअप Day थियो ❤️❤️
तिमिलाइ त दिनहु flirting Day लागेछ नि
अनि साथै सम्बन्ध ले हङ्गामा मच्चाएसी
breakup Day लागेछ नि ।।
तर सुनन तिम्रा निम्ति अझै पनि मलाई
365 Day नै valentineday लाग्छ नि ❤️❤️❤️ ❤️❤️❤️