Wednesday, 29 April 2020

विश्व युद्ध worldwar



विश्व युद्ध worldwar
पृय 😍😍
फर्केर आउछु या आउन्न म
केहि दिन मात्रै छ तिमी सुत्केरी हुन
पृय तिमिले उसलाई संसार देखाउली
मैले त्यति खेरै संसार छोडौला
तिमिले मलाई बाबा बन्ने त अधिकार दियौ
तर मैले यो सन्तानको अनुहार हेर्न पाउला कि नपाउला
पृय तिमी
म फर्केर आए भने आइहाले
आइन भने
नानी बाबाको सपना पूरा गर भनेर सैनिक मा कहिले नभिडाउनु

देशको चिन्ता बोकेर तिम्रा माया अङ्गालेर , मेरो सपना


बोकेर हिड्ला
फेरि यस्तै युद्ध होला र लास बनेर फर्केला
म त फर्केर आउने ठेगान छैन, तिमी यो सन्तान लाई सुन्दर संसार देखाउनु ।।
साच्चै तस्बिर ले यिनै शब्द बोले जस्तो लाग्यो ।

If you Like this Article, Please do share with your Friends too.