पृय तिमि❤️❤️❤️
तिम्रा अनि मेरा हरेक हरेक पाइलामा खाएका कसमहरु
अनि जिन्दगीका मोडमा हरेक स्थितिमा साथ दिने भनेर थामिएका हाम्रा हातहरु❤️
मौन तरिकाले सुस्तरी अरु संगै बादिएका छन अरे

अनि सुनन
मैले बोल्ने हरेक शब्दहरू र मेरा लागि समर्पित भएका ती प्यार भरिएका शब्दहरु आज अरु कसैलाई समर्पित हुन थालेका छन रे ।
तर पृय तिमी
तिमिले मोडेका पाइलामा नि मलाई केहि गुनासो छैन
किनकि
नया पाएपछि पुरानो बिर्सिने त दुनियाँको आदत नै हो❤️❤️
र पृय
किन बद्लियौ, किन बोलेनौ किन टाढियौ भनेर
प्रश्न खडा गर्न मैले जरुरत मानिन
किनकि अर्काको खुसिले झकिझकाउ भएर फुलेको नया सुन्दर जिबनमा
शत्रुता खडा गर्नु कुनै आवस्यकता मलाई भएन
त्यसैले पृय तिमी ❤️❤️
फुल्दै गरेको सुन्दर जिबनलाइ झकिझकाउ बनाउनु
टाढै बाट नियालौला तिम्रो सुन्दर प्रेमिल बगैंचा
र मुस्कुराउदै शुभकामना दिउला तिमिले चालेका नया पाइलामा ❤️❤️
नसोच पृय म बार बनेर तिम्रो जिबनमा खडा हुन्छु भनेर
अह ❤️❤️
मौन बसेर हरेक पाइलामा तिम्रो सफलताको शुभकामना प्रदान गर्दछु ।।
बद्लियौ पृय तिमी
मलाई त केहि गुनासो छैन , आजकल यो र रंगमन्चको नाटक नै बनिसकेको छ ❤️❤️
त्यसैले पृय तिमी
चालेका हरेक पाइलाहरुले सफल गन्तव्य भेटुन यै छ मेरो मुरीमुरि शुभकामना ❤️❤️❤️