Happy Birthday my Girl 😍😍
भनेर तिमिले मध्यरातमा आमापछी दोस्रो wish गरेको त्यो दिन मलाई जन्मदिनको ठुलो महत्त्व थियो
अनि ती शब्दमा मात्रै तिमिले
म तिमिलाइ सानू मेरो जिन्दगी उपहार दिन्छु भनेर भनेको दिन
मलाई उपहारहरुको निकै महत्व थियो
अनि
उमेरलेकत 20 सौ बसन्त नागेको थियो
तिम्रा cake जस्तो मिठो माया पाएर मलाई त्यो cake को महत्त्व थियो
अनि पृय
त्यो मैनबत्ती जस्तै उज्यालो किरण छर्दै केहि पल तिमिले
मलाई दिएको देखावटी चम्किलो बिश्वास दिएका थियौ

त्यसैले जन्मदिनमा मलाई
सबैभन्दा मैनबत्ती महत्त्व थियोे ।
आज पनि बर्सेनि मेरा जन्मदिन मेरो आयु छोट्याउदै थोरै खुसिका बहार लेर आउछन
तर मलाई मध्यरातमा अब कहिले
happy birthday my girl भनेर शुभकामना आउदैन।।
अनि मलाई तिम्रो जिन्दगी अब उपहार आउदैन ।
मिठा केक जस्तै माया काटिए देखि
अनि मैले मैनमा बिश्वास फुकेर उज्यालो किरण
जस्तै छरिएको माया निबेदेखी
साच्चै पृय
क्यलन्डरमा बर्सेनौ मेरो जन्मदिन पल्टिन्छ
आयुले कोल्टे फेरे सङै थोरै ल्याएको खुसीको बहार नि हल्का छाउला
तर अब मलाई कुनै बर्ष
मेरो जन्मदिन खास लाग्दैन ।।😘😘😘