Sunday, 3 May 2020

प्रेम प्रस्ताव propose


कबिता
प्रेम प्रस्ताव ..
हो म तिमिलाइ बेहद प्यार गर्छु , तर अह प्रेम गर्छु भनेर भन्न सक्दिन
तिमिले परिवर्तन गरेको मन आदि जस्तै फर्किएर आउला भन्ने झिनो आसाको त्यान्द्रो बोकेर हिड्छु तर अह म अझै तिमिलाइ बेहद प्यार गर्छु भनेर भन्न सक्दिन ।।
तिमिलाइ भुल्न सयौं सङ कुरा बात गर्छु तर तिम्रा शब्दमा जस्तो मिठास अरुमा पाउदिन ।।
एउटा सानु कोठामा तिम्रा यादहरु बटुलेर बस्ने गर्छु
अनि तिम्रा ती झ्याप्पै परेका दारी सहित अलिकति फटिएको दात त्यो सुन्दर तस्बिरले मलाई बारबार नियाल्छ ।।
ती अतितले कहिलेकाही मुटु पोलेर आँखा बाट अनयासै बर्सा हुन्छ ।।
हाम्रो पहिलो डेट साथै अन्तिम भेट 
Happy Propose Day 2020: Wishes, Messages, Quotes, Images, Facebook ...
तिमिलाइ त केहि असर पारेन सम्बन्धको बिछोडले
किनकि म तिम्रो चहानामा कहिले परिन ।
तर मलाई
आज बर्ष भयो तिमिले मन परिबर्तन गरेर म बाट टाढा भएको ।
दिनमा एक पटक हैन 100 पटक तिम्रो profile views गर्छु ।।
तर तिमिलाइ अझै मेरो लागि खास छौ भनेर भन्न सक्दिन
म भन्दा हजार राम्रो पाउछौ भन्दै भनेर गयौ , ति हजारौं भन्दा तिमी करोडौं सरह हौ मेरो लागि भनेर भन्न सकिन ।।
साच्चै छुटिएर गएता पनि कतै फर्किआउने आस हुन्छ रे नि
त्यै आस अङ्गालेर मैले अर्को रोज्न सकिन
साच्चै अरुलाइ मैले खास मान्न सकिन
अह सानू
तिमिलाइ बाहेक अन्त माया गर्नै जानिस
साच्चै मैले चाएर नि तिम्रो खुसिको लागि टाढिए तर
तिमिलाइ प्रस्ताव राख्न सकिन ।।।

If you Like this Article, Please do share with your Friends too.