Nepali Literature

1. Muna Madan by Laxmi Prasad Devkota
Muna Madan is one of the finest magnificent poetry produced in Nepalese literature. Its a masterpiece by Laxmi Prasad Devkota; the heart warming love story between Muna and Madan, the incident in the story and the writing; there will be rarely anyone who is not touched by it.
मुनामदन कवितात्मक लयमा आधारित काव्य हो जुन नेपाली साहित्यको सबैभन्दा प्रख्यात कृति हो । मुनमदनलाई लिएर सन् १८५९ मा आफ्नो मृत्यु अघि उनले भनेका थिए म मरेपछि मेरा सबै कृति जलाइदिए पनि मुना मदन चाही नजलाउनु । मुनामदन अहिले सम्मकै सबैभन्दा धेरै बिक्रि भएको पुस्तक हो ।
                                                    मुना मदन एक कारुणिक काव्य हो जसले मुना र मदनको बिछोडको प्रेम कहानी को बर्णन गर्छ । मदन पैसा कमाउनको लागि विदेश जान्छ र फर्कने क्रममा बाटोमा बिरामी हुन्छ । बिरामी मदनलाई बीच बाटोमै छोडेर उसका साथिहरु आउछन र मदनको मृत्यु भएको कुरा भन्छन । यो कुराले मुनालाई निकै पिडा हुन्छ । येही पिडा साहना नसकी शोकमै मुनाको मृत्यु हुन्छ । उता मदनलाई बाटोमा अलपत्र रुपमा एक जना भोटेले फेला पार्छ । उसले मदनको खुबै स्याहार गर्छ (तेस् बेला मदन् यो भन्छ् " छेत्रिको छोरो यो पाउ छुन्छ घिनले छुदैन,मनिस् ठुलो दिलले हुन्छ जातले हुदैन") र जब मदन निको भएर घर फर्कन्छ, त्यो बेला उसको परिवार मुना र आमा को मृत्यु भएको खबर सुनेर ऊ मर्माहत हुन्छ ।


पुरा पढ्नका लागि यो लिंकमा जानुहोस्: >>> मुनामदन पढ्नुहोस 

Full finest poetry Novel Muna Madan in English: >>> Click here
If you Like this Article, Please do share with your Friends too.